FAQs Complain Problems

उपस्थितिको लागि अनुरोध ।।

उपस्थितिको लागि अनुरोध ।।
यस गाउँपालिकाको सेवा प्रवाह तथा विकास निर्माणको अबस्थाको बारेमा प्रदेश तथा संघीय संसदहरूको उपस्थितिमा सरोकारवालासँगको अन्तरक्रिया देहाय अनुसारको मिति,समय र स्थानमा हुने भएकोले सम्बन्धित सबैको लागि उपस्थितिको लागि अनुरोध छ ।
तपशिलः
जेठ ११ गते बिहान तामाकोशीमा भेला भर्इ ९ बजे गैरीमुदी प्रस्थान ।
११:३० बजे गैरीमुदी हुदै पाडुडाँडा प्रस्थान।
१:३० बजे जनसचेतन सहकारीको सभाहलमा आैपचारीक कार्यक्रम सुचारू ।

साथै वैतेश्वर गाउँपालिकालाइ कार्यक्षेत्र बनाइ काम गर्ने सम्पुर्ण गैरसरकारी संघसंस्थालाइ आफनोप्रगति विवरण सहित अनिवार्य उपस्थितिको लागि अनुरोध छ ।
आयोजक
वैतेश्वर गाउँपालिका दोलखा ।

आर्थिक वर्ष: