समाचार
मृत्यु दर्ता
सेवा प्रकार:
लाग्ने समय:
साेही दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
निशुल्क, ३५ दिन नाघेमा १००
आवश्यक कागजातहरु:
१) निवेदन पत्र ।
२) मृतककाे नागरिकता र सूचना दिन अाउनेकाे नागरिकता ।
३) मृतकसँग सम्बन्ध जाेडिने प्रमाणपत्र ।
४) अविवाहित मृतककाे हकमा स्थानीय सर्जमिन पत्र ।
५) मृतककाे नागरिकता नभएकाे हकमा स्थानीय सर्जमिन पत्र ।
६) सूचना दिने व्यत्तिकाे नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र ।
प्रक्रिया:
१) घटना घटेको ३५ दिन भित्र परिवारको मुख्य व्यत्तिले सूचना दिने ।
२) निजकाे अनुपस्थितिमा उमेर पुगेको पुरुष मध्ये सबैभन्दा जेठाे व्यत्तिले सूचना दिने ।
३) घटना घटेको ३५ दिन नाघेकाे भए ताेकिएकाे शुल्क बुझाउने ।
४) ताेकिएको ढाँचामा दर्ता गरी दर्ता प्रमाणपत्र उपलब्ध गराउने ।
५) वडा अध्यक्ष।का.वा वडा अध्यक्ष। वडा सचिवले ताेकिएकाे कर्मचारीद्धारा सर्जमिन मुचुल्का तयार गर्ने ।