समाचार
विवाह दर्ता
सेवा प्रकार:
लाग्ने समय:
साेही दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष।का.वा अध्यक्ष।वडा सचिव, सम्बन्धीत फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
निशुल्क, ३५ दिन नाघेमा १००
आवश्यक कागजातहरु:
१) निवेदन पत्र ।
२) दुलाहा।दुलहीकाे नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपि ।
३) दुलहीकाे नागरिकता नभएमा बाबु वा दाजुभार्इकाे नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपि ।
४) चालु अा.व सम्मकाे मालपाेत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेकाे रसिद ।
प्रक्रिया:
१) दुलाहा दुलही दुवै उपस्थित भर्इ सूचना दिने ।
२) घटना घटेकाे ३५ दिन नाघेकाे भए ताेकिएकाे शुल्क बुझाउने ।
३) ताेकीएकाे ढाँचामा दर्ता गरी दर्ता प्रमाणपत्र उपलब्ध गराउने ।