समाचार
बसार्इ सरार्इ जाने।अाउने दर्ता
सेवा प्रकार:
लाग्ने समय:
साेही दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
निशुल्क, ३५ दिन नाघेमा १००
आवश्यक कागजातहरु:
१) निवेदन पत्र र नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपि ।
२) बसार्इ सरार्इ गरी जानेकाे हकमा परिवारकाे विवरण सहित सम्बन्धीत वडा कार्यालय बसार्इसरार्इकाे कागजात ।
३) जहाँ जाने हाे त्यस ठाउँकाे लालपुर्जा र जुन ठाउँमा अाउनेकाे पनि पेश गर्नुपर्ने ।
४) बसार्इ सरार्इ गरी अाउनेकाे हकमा बसार्इ सरार्इ गरी ल्याएकाे प्रमाणपत्र ।
५) जाने।अाउने सबै व्यक्तिकाे नागरिकता र जन्मदर्ताकाे प्रतिलिपि ।
६) चालु अा.व सम्म घर जग्गा र मालपाेत कर वा एकीकृत सम्पति कर तिरेकाे रसिद ।
प्रक्रिया:
१) घटना घटेकाे ३५ दिन भित्र सपरिवारकाे बसार्इ सरार्इ भए परिवारकाे मुख्य व्यक्तिले सूचना दिने ।
२) एकजनाकाे मात्र बसार्इ सरार्इ भए निजले सूचना दिने ।
३) घटना घटेकाे ३५ दिन नाघेकाे भए ताेकिएकाे शुल्क बुझाउने ।
४) ताेकिएकाे ढाँचामा दर्ता गरी दर्ता प्रमाणपत्र उपलब्ध गराउने ।