५० प्रतिशत अनुदानमा उन्नत मकैको बीउ र बेमौसमी गोलभेडा खेतिका लागि ८० प्रतिशत अनुदानमा सिल्पोलिङ प्लाष्टिक वितरण गर्ने कार्यक्रमको प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना ।
वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरेका उद्यमीलाई राष्ट्रिय सम्मान तथा पुरस्कारको लागि आवेदन दिने सम्बन्धी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सूचना ।
वैतेश्वर गाउँपालिकाले आयोजना गारेको वैतेश्वर गाउँपालिकाको सेवा प्रवाह तथा विकास निर्माणको अवस्था बारेमा सरोकारवालाहरुसँगको अन्र्तक्रिया कार्यक्रम आज मिति २०७५।०२।११ गते सम्पन्न भयो । यस कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका माननीय पार्वत गुरुङ र अतिथिहरू माननीय शान्तिकुमारी तामाङ , प्रदेश सभा