FAQs Complain Problems

वडा नं. १ (गैरीमुदी)

जनप्रतिनिधि
वडा कार्यालय भवन

वैतेश्वर गाउँपालिकाकाे १ नं वडा साविक गैरीमुदी गा.वि.स. काे १–५ वडाहरु समावेश भएर बनेकाे हाे । याे वडा १२.०५ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएकाे छ । जनगणना २०६८ अनुसार यस वडामा पुरूष संख्या ११७५ र महिला संख्या १३३१ गरी जम्मा जनसंख्या २५०६ थियो भने २०७८ सालको जनगणना अनुसार पुरूष संख्या १०९३ र महिला संख्या १२१४ गरी जम्मा जनसंख्या २३०७ रहेकाे छ।

Email: ward1.baiteshworrmun@gmail.com

कर्मचारी  विवरण

१. सूर्य बहादुर थापा, वडा सचिव, ९८४१६७८३९८

२. मन्दिरा माेक्तान पाख्रीन, सहायक कम्प्युटर अपरेटर, ९८४९९५१७१५

३. राजकुमार खडका, असिष्टेन्ट सब ईन्जिनियर, ९८४४३०८५८६

४. दिनेश योञ्जन तामाङ, असिष्टेन्ट सब ईन्जिनियर ९८४०२६५६१५    

५. कुसुम घिसिङ, ना प्रा स(कृषि), ९८४४१८६५०७

६. मिलन कुमार मोक्तान, ना.प्रा.स(भेटरेनरी), ९८६०६३०४५१

७. उमेश लोप्चन, कार्यालय सहयोगी, ९८४३३५८९५६

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Population: 
२३०७
Ward Contact Number: 
९८४१६७८३९८