FAQs Complain Problems

वडा नं. ३ (मिर्गे)

जनप्रतिनिधि
वडा कार्यालय भवन

वैतेश्वर गाउँपालिकाकाे ३ नं वडा साविक मिर्गे गा.वि.स. काे २–९ वडाहरु समावेश भएर बनेकाे हाे । याे वडा १०.२३ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएकाे छ ।जनगणना २०६८ अनुसार यस वडामा पुरूष संख्या १३७५ र महिला संख्या १६८१ गरी जम्मा जनसंख्या ३०५६ थियो भने २०७८ सालको जनगणना अनुसार पुरुष संख्या १०१८ र महिला संख्या ११८७ गरी जम्मा २२०५ जनसंख्या रहेको छ ।    

Email: mirgebaiteshwor3@gmail.com

कर्मचारी  विवरण

१. अमृत कुमार तामाङ, वडा सचिव, ९८४४०६७०८३

२. तारा नेपाली, सहायक कम्प्युटर अपरेटर, ९८४४३०२१५०

३. लक्ष्मण पाख्रीन, असिस्टेन्ट सब इन्जिनियर, ९८४३०९८६७४, pklama2020@gmail.com

४. सुर्य बहादुर तामाङ, कार्यालय सहयाेगी, ९८६६२८४१८०

५. लिला कार्की थापा, कार्यालय सहयाेगी, ९८६४२००६०८

 

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Population: 
२२०५
Ward Contact Number: 
९८०४८१६५००