FAQs Complain Problems

वडा नं. ४ (काब्रे)

जनप्रतिनिधि

वैतेश्वर गाउँपालिकाकाे ४ नं वडा साविक काब्रे गा.वि.स. काे ४–७ वडाहरु समावेश भएर बनेकाे हाे । याे वडा १०.६७ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएकाे छ ।​ जनगणना २०६८ अनुसार यस वडामा पुरूष संख्या १०८७ र महिला संख्या १३१८ गरी जम्मा जनसंख्या २४०५ थियो भने २०७८ सालको जनगणना अनुसार पुरुष संख्या ९६० र महिला संख्या १०७३ गरी जम्मा २०३३ जनसंख्या रहेको छ ।    

Email: baiteshworward4@gmail.com

कर्मचारी  विवरण

१. वडा सचिव, सुजन शर्मा, ९८६७६८१८०४ 

२. मनिषा सापकाेटा, सहायक कम्प्युटर अपरेटर , ९८६९७९४२७८

३. बिना रिमाल, असिस्टेन्ट सब इन्जिनियर, ९८६४११२३३१

४. सन्तोषी दहाल, ना प्रा स(कृषि), ९८६१८६८८८४ 

५. मल्लिका नेपाली, कार्यालय सहयाेगी, ९८२४८३६००१

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Population: 
२०३३
Ward Contact Number: 
९८६७६८१८०४