समाचार
वडा नं. ५ (मैनापोखरी)
वैतेश्वर गाउँपालिकाकाे ५ नं वडा साविक काब्रे गा.वि.स. काे १–३, ८–९ वडाहरु समावेश भएर बनेकाे हाे । याे वडा ५.४२ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएकाे छ । जनगणना २०६८ अनुसार यस वडामा पुरूष संख्या १०६४ र महिला संख्या १२५४ गरी जम्मा जनसंख्या २३१८ थियो भने २०७८ सालको जनगणना अनुसार पुरुष संख्या १३३५ र महिला संख्या १४२१ गरी जम्मा २७५६ जनसंख्या रहेको छ ।
Email: ward5.baiteshwormun@gmail.com
कर्मचारी विवरण
१. रामकाजी दहाल, वडा सचिव, ९८१६८४६५३९
२. सागर अधिकारी, पशु स्वास्थ्य प्राविधिक(पशु सेवा केन्द्र), ९८६२१९६८५७
३. एसिका ढकाल, असिष्टेन्ट सब ईन्जिनियर, ९८१७३८१७३९, eshikadhakal16@gmail.com
४. रविन्द्र खत्री, असिस्टेन्ट सब इन्जिनियर, ९८६१०५२८७८
५. जानकी खडका (खत्री), सहायक कम्प्युटर अपरेटर, ९८४१४४२२७३
६. भाेज बहादुर बस्नेत, कार्यालय सहयाेगी, ९८६१०५२१२५
७. सरस्वती बस्नेत दहाल, कार्यालय सहयाेगी(पशु सेवा केन्द्र), ९८४९४१८३४७