समाचार
वडा नं. ८ (क्षत्रपा)
वैतेश्वर गाउँपालिकाकाे ८ नं वडा साविक क्षेत्रपा गा.वि.स. काे १–९ वडाहरु समावेश भएर बनेकाे हाे । याे वडा १२.१ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएकाे छ । जनगणना २०६८ अनुसार यस वडामा पुरूष संख्या १११६ र महिला संख्या १३३१ गरी जम्मा जनसंख्या २४४७ थियो भने २०७८ सालको जनगणना अनुसार पुरुष संख्या ९६९ र महिला संख्या १०३८ गरी जम्मा २००७ जनसंख्या रहेको छ ।
Email: baiteshwor8@gmail.com
कर्मचारी विवरण
१. राज कुमार विक, वडा सचिव, ९८६१४८१०२१
२. कृष्ण बहादुर जिरेल, सहायक कम्प्युटर अपरेटर, ९८६०४६९८२३
३. सुजाता अधिकारी, ना प्रा स(कृषि), ९८६९६१६४४०
४. सुशिला कार्की, सामाजिक परिचालक,९८४०२६३१३२
५. दल बहादुर जिरेल, कार्यालय सहयाेगी, ९८४१०००७०४
Population:
२००७
Ward Contact Number:
९७६७८५६६२३