समाचार
जग्गा नापजाँच तथा फिल्ड रेखाङ्कन
सेवा प्रकार:
लाग्ने समय:
बढीमा ३ दिनभित्र ।
जिम्मेवार अधिकारी:
अमिन
सेवा दिने कार्यालय:
वैतेश्वर गाउँ कार्यपालिकाकाे कार्यालय
सेवा शुल्क:
आर्थिक ऐनमा उल्लेख भए बमोजिम ।
आवश्यक कागजातहरु:
१. निवेदन
२. लालपुर्जाको प्रमाणपत्रको प्रतिलिपि
३. नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
४. गाउँपालिकामा राजश्व बुझाएको रसिद